IME Life New

स्वास्थ्य बीमाः सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबीको आंशिक रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबीको आंशिक रकम भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। गत आर्थिक वर्ष २०८१।८२ को वैशाखदेखि असार मसान्तसम्म र चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको दाबी रकमध्ये स्वीकृत भएको रकमको आंशिक रकम कात्तिक २६ गते भुक्तानी गरिएको सूचनामा उल्लेख छ।

Esewa
Crest

उक्त रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाइएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS