IME Life New

स्वास्थ्य बीमाः औषधिको न्यूनतम दररेट दाबीमा नयाँ निर्देशन जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले औषधिको न्यूनतम दररेट दाबीमा नयाँ निर्देशन जारी गरेको छ।

बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै औषधिको न्यूनतम दररेट दाबीमा नयाँ निर्देशन जारी गरेको हो। औषधिको न्यूनतम दररेट स्वास्थ्य संस्थाहरुमा फरक–फरक पर्न गएपछि बीमा बोर्डले यो निर्देशन जारी गर्नुपरेको हो।

Esewa
Crest

बीमा बोर्डका अनुसार सुविधा थैलीअन्तर्गतको सेवासुविधाहरुको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिम औषधिका लागि तयार गरिएको दररेटभन्दा अस्पतालको दररेट न्यून भएमा अस्पतालकै दररेट दाबी गर्न निर्देशन दिइएको छ।

यसैगरी अस्पतालको दररेट बढी भएमा सुविधा थैलीअन्तर्गतका सेवासुविधाहरुको परिमार्जित विवरण तथा दररेट, २०८१ बमोजिमकै दररेट दाबी गर्न आवश्यक गृहकार्य गर्न बीमा बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS