काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले माग गरेको विभिन्न पदका लागि आवेदन दिन अब ३ दिन बाँकी रहेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजरका लागि १ जना, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
गुराँस लघुवित्तले माग्यो धेरै पदमा कर्मचारी, आवेदन दिन ३ दिन बाँकी
