IME Life New

स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना गर्ने सरकारको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने घोषणा गरेको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। ‘स्वास्थ्य बीमाको सर्वव्यापीकरण गर्दै आगामी ३ वर्षभित्र ९० प्रतिशत सर्वसाधारणलाई बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ’, उनले भने।

Esewa
Crest

यसैगरी, छरिएर रहेका स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रम र दायित्वलाई एकीकृत गरी एकल भुक्तानी विधि लागू गरिने पनि अर्थमन्त्री वाग्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS