IME Life New

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड, एकैदिन बढ्यो ८ हजार १ सय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ९५ रुपैयाँले बढेर चाँदी ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS