IME Life New

सुन चाँदीको भाउ हालसम्मकै उच्च, कति पुग्यो मूल्य ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको भाउ तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

Crest

त्यस्तै, आज चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो चाँदीको भाउ प्रतितोला २६ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS