IME Life New

आज बढ्यो सुनको भाउ, चाँदी भने स्थिर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १४ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलाको २ हजार ५ रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS