IME Life New

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको भाउ तोलाको २ लाख ३९ हजारमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ३ हजार ५५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा ८० रुपैयाँले बढेर चाँदी ३ हजार ६० रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS