IME Life New

सुन तोलाको रु. २ लाख ४० हजार नाघ्यो, बन्यो नयाँ कीर्तिमान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ४० हजार ४०० रुपैयाँ कायम भएको छ।

Crest

हिजो सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको छ। यो दिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS