IME Life New

आज सामान्य बढ्यो सुन चाँदीको मूल्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Crest

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS