IME Life New

सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना तथा सञ्चालन गर्ने सरकारले जनाएको छ । आज सङ्घीय संसदमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउका हुन् ।

प्रदेश तथा स्थानीय सरकार तथा निजी क्षेत्रहरूसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन, सम्वर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्य शृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र, सम्वर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिने जनाइएको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS