IME Life New

नेपाल लाइफको सञ्चालकमा ढकाल, लामिछाने र महर्जन निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचित भएका छन्।

कम्पनीको २५ औँ वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगन्जको होटल भिष्वामा भएको थियो। जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्।

Crest

निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS