IME Life New

शिक्षित युवालाई बिनाधितो २० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन बिनाधितो २० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत यस्तो बताएका हुन् ।

‘शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र व्यवसायिक योजनाका आधारमा शिक्षित युवालाई २ लाखदेखि २० लाखसम्म ३ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराइने जनाइएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS