काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले नायव व्यवस्थापक (विभागीय प्रमुख आन्तिरिक लेखा परिक्षणका लागि १ जना, क्षेत्रिय प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।