काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले क्वालिफाइड, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















