जोखिम पहिचान गर्न बीमा समितिले बीमकलाई दियो टुल किट, जोखिममा आधारित पूँजीको अवधारणा लागू गर्न सहयोगी हुने
बीमकको आन्तरीक नियन्त्रण प्रणालीलाइ प्रभावकारी बनाउँदै नियामक, जोखिममा आधारित आन्तरीक लेखापरीक्षण निर्देशिका लागू
साउनमा टार्गेट पुरा गर्ने अभ्यासको अन्त्य, मसान्त पछिको पोलिसीलाई समितिको सफ्टवेयरले नै मोनिटरिङ गर्ने