बीमा प्राधिकरणको मौखिक प्रतिवद्धता प्रति अभिकर्ताहरु ढुक्क नरहने, अन्तिमसम्म दवावका कार्यक्रम जारी राख्ने
राष्ट्रिय बीमा कम्पनीलाई पुस मसान्त भित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन, सहजिकरण गर्न मन्त्रालय तयार
आन्दोलित अभिकर्ताको सम्पुर्ण माग पुरा गर्ने प्राधिकरणको प्रतिवद्धता, आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित
प्राधिकरणले नियमावली संशोधन गर्न नमानेपछि अभिकर्ता पुगे प्रधानमन्त्री कार्यालय, खाइपाइआएको सुविधा कटौती नगर्न माग