IME Life New
GBIME

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा माउन्टेन इनर्जीको १५ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९४ हजार ८४६ दशलमव ५८ कित्ता शेयर र महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनश शेयर वापत १२ लाख ५१ हजार ३९५ दशलमव ५८ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब यी सूचिकृत शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS