IME Life New

नेपाल बीमा प्राधिकरणका निर्देशकहरूको पदस्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बढुवा भएका सहितका निर्देशकहरूको बिहीबार सम्बन्धित महाशाखामा पदस्थापन गरेको छ। प्राधिकरणका अनुसार सबै ६ जना निर्देशकहरूको पदस्थापना गरिएको हो ।

नियमन तथा सम्पत्ति शुद्धिकरण नियन्त्रण महाशाखामा शाम्भराज लामिछाने, कानून महाशाखामा कमल प्रसाद रेग्मी, सुपरिवेक्षण महाशाखामा ध्रुव तिमल्सिना, अनुसन्धान महाशाखा पूजन ढुंगेल, बीमालेख महाशाखा निर्मल अधिकारी र  व्यवस्थापन महाशाखामा कुन्दन सापकोटाको पदस्थापना गरिएको हो।

Esewa
Crest

यीमध्ये रेग्मी र ढुंगेल कार्य अनुभवका आधारमा वरिष्ठ निर्देशक हुन् । प्राधिकरणको स्वीकृत कर्मचारी संरचना कार्यकारी निर्देशक भन्दा मुनी दुईजना उपकार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान भएपनि यी दुबैलाई उपकार्यकारी निर्देशक पदमा बढुवाको लागि आवश्यक प्रकृया अझैसम्म प्राधिकरणले शुरू गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS