IME Life New

इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता शेयर बेच्दै अपी पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता शेयर बेच्ने भएको छ।

कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेच्न लागेको हो। यो शेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ।

Esewa
Crest

शेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS