काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा कोमल अग्रवाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1742103269027एलआइसी नेपालको सञ्चालकमा अग्रवाल नियुक्त
