IME Life New

प्रभु बैंकको नयाँ शाखा मुस्ताङको कागवेनीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुस्ताङ । प्रभु बैंक लिमिटेडले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं ०४ स्थित कागवेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको कुल शाखा २१२ औं पुगेको छ ।

बैंकको कागवेनी शाखा कार्यालयको उद्घाटन वारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले गरेका हुन् ।

Esewa
Crest

शाखा कार्यालयको उद्घाटन गर्दै फेन्चोक छेप्तेन गुरुङले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS