काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ४० पैसा रहेको छ ।