काठमाडौं क्वान्टम क्यापिटलले पुस २५ गते वार्षिक साधारण सभाका लागि बोलाएको छ । उक्त सभा कम्पनीको कार्यालय नक्सालमा दिँउसो १ बजे हुने भएको छ ।
सभाले आर्थिक बर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७≈७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।