नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ३४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।