Connect IPS
IME Life

युनाइटेड मोदी हाइड्रोपावरद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंसिर २५ गते, (बिहीबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कर सहित ५ दशमलव २६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांह आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने जनाएको छ । ।

त्यस्तै, कम्पनीले पुस २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
जसका कारण पुस २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रसभामा भाग लिन पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS