IME Life New

नेप्से ८ अंकले बढ्दा ४ अर्ब माथिको कारोबार, नेपाल लाइफ र पुनर्बीमाको सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ दिन  नेप्से ८ दशमलव २७ अंकले बढेर १९६४ दशमलव ०२ को विन्दुमा कायम भएको छ ।विकास बैंक र हाइड्रोपावर बाहेक अन्य उपसूचक राताम्मे भएको छ । दिनभरिमा २ सय ४ सय वटा कम्पनीको ९८ लाख ८३ हजार १ सय ९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफको ३७ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ३५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

लिबर्टी इनर्जी र प्रभु बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयर ९ दशमलव ७७ प्रतिशतले बढेको छ ।
अपर तामाकोशीको शेयर ९ दशमलव ८७ प्रतिशतले घटेको छ भने हाईड्रोपवारकोे शेयर ८ दशमलव ६१ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS