IME Life New

आज सुन कतिमा कारोबार हुँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वुधवार सुन चाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९३ हजार ४ रुपैयाँमा झरेको हो ।

सुनचाँदी महासंघका अनुसार आज तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर ९२ हजार ९ सय रुपैयाँमा निधारण भएको छ ।
चाँदीको भाउ पनि आज २० रुपैयाले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS