IME Life New

एनआइबिएल सहभागिता फण्डका इकाईधनीले खल्ती एपबाटै भुक्तानी गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी खल्ती एपबाटै गर्न पाउने भएका छन् ।क्यापिटलले ग्राहकको सुविधालाई २२ गतेदेखि यो सेवा सुरु गरेको जनाएको छ ।

यस अघि एनआइबिएल सहभागिता फण्डका इकाइधनीहरुहरुलाई कनेक्ट आइपीएस र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS