IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले ५८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै ५८ हजार एक सय २२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन बैंकले भनेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS