IME Life New

सपोर्ट लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु मंसिर २६ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङबाट हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS