IME Life New

माछापुच्छ्रे बैंकले “कर्पोरेट पे” प्रणाली सुरु गर्न नेपाल क्लियरिङ्ग हाउससँग गर्यो सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी “कर्पोरेट पे” प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सहकार्य गरेको छ ।उक्त सम्झौता पत्रमा बैंकका सिईओ सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउसका सिईओ नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् बैंकका व्यावसायिक ग्राहकहरुले (विभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोबाइल बैंकिङ्ग एप तथा इन्टरनेट बैंकिंङ्ग एप मार्फत बैंकमा नगई जहाँकहिँबाट आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS