Connect IPS
IME Life

राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जा तर्फ आज (मंसिर २१ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले कृषि तथा कृषी परियोजना कर्जा (किस्ताबन्दी)मा ३ महिना देखि ५ बर्षसम्मका लागि ६ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म र अन्य परियोजना कर्जा ( किस्तावन्दी) ३ महिना देखि १५ बर्षसम्मको लागि ९ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निधारण गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS