IME Life New

ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर बिक्रिमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रामीण विकास लघुवित्तले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । लघुवित्तले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

लघुवित्तले राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गर्न आग्रह गरेको छ ।

Crest

संस्थाले प्रधान कार्यालय, कालिकानगर, रूपन्देहीमा आवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS