IME Life New

काठमाडौं उपत्यकामा थप ८०९ जनामा देखियो कोरोना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

आज देशैभरी थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS