काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न ३ वटा खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले प्रकाशन गरेको व्याजदर अनुसार ग्राहकलाई ७ दशमलव ७७ प्रतिशतदेखि १० दशमलव ५० प्रतिशतसम्म व्याज प्रदान गरिने जनाएको छ ।
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/5fc4889979c22.jpg)