IME Life New

गुराँस लाईफद्वारा धनगढीका चौधरी परिवारलाई १० लाख बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीका चौधरी परिवारलाई १० लाख ७८ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

आफ्नै घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएका सुदूरपश्चिम प्रदेशको धनगढीस्थित जीत बहादुर चौधरीको परिवारलाई सो रकम बराबरको चेक रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

२०७५ साल मा पाँच लाख रुपैयाँको जीवन बीमा गरेका ३५ बर्षिय जित बहादुर चौधरीको यसै वर्ष घरमा सरसफाईका लागि पानी मोटर चलाउने क्रममा करेन्ट लागेर असामयिक निधनले भएको थियो ।

कम्पनीले बीमाङ्क रकममा मृत्यु बीमा दावी तथा बोनस समेत थपेर दावी भुक्तानी गरेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्चिम प्रदेश संयोजक तारा सिंह बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS