IME Life New

सनराइज म्युचुअल फण्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कात्तिक मसान्तसम्ममा सनराइज म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) ११ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ११ दशमलव २३ थियो ।

फन्डले कात्तिक मसान्तसम्म १३ करोड ३१ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो महिनामा फन्डले ८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

यस अवधिमा योजनाले सुचिकृत तथा सुचिकृत नभएका शेयर, डिबेञ्चर तथा मुद्धति निक्षेपमा गरेको लगानीको लागत मूल्य ५४ करोड ४१ लाख ८५ हजार रहेकोमा यसको बजार मूल्य ७८ करोड २६ लाख ७१ हजार पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS