IME Life New

एनआइबीएल सहभागीता फन्डको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कात्तिक मसान्तसम्म एनआइबीएल सहभागीता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । गत महिनाको तुलनामा फन्डको न्याभ ६३ पैसाले बढेर ११ रुपैयाँ ९१ पैसा पुगेको छ । अघिल्लो महिनामा फन्डको न्याभ ११ रुपैयाँ २८ पैसा रहेको थियो ।

सूचीकृत कम्पनीहरुको शेयरमा लगानी ६ दशमलव ५३ प्रतिशतले घटेर १३ करोड ४८ लाख रुपैयाँ कायम भएको छ ।अघिल्लो महिनामा फन्डले सूचीकृत शेयरमा १४ करोड ४२ लाख ७७ हजार रुपैयाँ लगानी गरेको थियो ।यस फन्डले अहिले ४२ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS