IME Life New

मल्टिपर्पस फाइनान्सको साधारणसभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टिपर्पस फाइनान्सले मंसिर १९ गते आर्थिक वर्ष २०७५।७६ को २२ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले उक्त सभाका लागि केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे डाकेको छ ।

फाइनान्सको २२ औं वार्षिक साधारण सभामा लाभांश बाहेकका सामान्य प्रस्तावहरु मात्र राखिएको छ । उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने भएको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि फाइनान्सले मंसिर ११ गतेदेखि बुकक्लोज गरिसकेको छ । जसका कारण मंसिर १० गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS