Connect IPS
IME Life

नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न, लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा सस्थाको मूख्य कार्यालय कमलादी काठमाडौंमा आज सम्पन्न भएको छ ।क्यापिटलले आर्थिक वर्ष २०७६/७७को मुनाफावाट २ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै आफनो कर्पोरेट कार्यालय नयाँवानेश्वर स्थानान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

क्यापिटलका अध्यक्ष सुरेन्द्र भुषण श्रेष्ठले गत आर्थिक वर्षमा ४७ लाख ५३ हजार ४ सय ५६ रुपैया संचालन मुनाफा गर्न सफल भएको सभा मार्फत जानकारी गराए । नेपाल बंगलादेश क्यापिटल नेपाल बंगलादेश बैंकको सहायक कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS