IME Life New

नागरिक लगानी कोषको नाफा २० प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रथम त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २० प्रतिशतले बढेर चालु आर्थिक वर्षको सोहि अवधिमा १४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक वर्षको सोहि अवधिमा १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कोषको चुक्ता पूँजी एक अर्ब १० करोडबाट बढेर एक अर्ब ६४ करोड पुगेको छ।गत आर्थिक वर्षको पहिलो त्रैमासान ३८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर चालु आर्थिक वर्षको सोहि अवधिमा ३३ रुपैयाँमा कायम भएको छ । कोषको प्रतिशेयर नेटवर्थ २ सय ३८ रूपैयाँ रहेको छ।

Esewa
Crest

कोषले यस अवधिसम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले संगठित संस्थाहरुको शेयरमा ११ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको भने सरकारी ऋणपत्रमा एक अर्ब ५ करोड र मुद्धति निक्षेपमा ९१ अर्ब लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS