GBIME
IME Life

एशियन लाईफको साधारणसभा पुस ४ गते, के के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ११ औं बार्षिक साधारण सभा आगामी पुस ४ गते हुने भएको छ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको बिहिवार बसेको १५५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४।०७५ को बार्षिक साधारणसभाको मिति तय गरेको हो । कम्पनीले आज सूचना प्रकाशित गरी २०७७ साल पुस ४ गते बीरगन्जस्थित होटल पुजनमा विहान १० बजे साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७४।०७५ को लेखा परिक्षण प्रतिवेदन, वासलात, लगायतका वित्तीय विवरणहरु प्रस्तावको रुपमा पेश गरी पारित गर्ने छ । त्यस्तै, कम्पनीले सामाजिक उत्तर दायित्व अन्तर्गत गरेको खर्च कम्पनी ऐन २०६३ को दफा १०५ भन्दा बढि भएकोले सो खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

SKYWELL
Crest

कम्पनीले साधारणभाको लागि यही मंसिर १९ गते बुकक्लोज मिति तय गरेको छ । नेप्सेमा मंसिर १८ गतेसम्म कायम रहेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले साधारणसभामा भाग लिन पाउनेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS