काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ४५ पैसा रहेको जनाएको छ ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ३० पैसा रहेको छ ।