Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीको नाफा ३७ दशमलव ३४ प्रतिशत ले बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१ दशमलव २० प्रतिशतले बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, गत आर्थिक वर्षमा ५८ करोड ६१ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा यस वर्ष ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ ।
कम्पनीको हालकाो प्रतिशेयर आम्दानी ५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS