GBIME
IME Life

नबिल बैंकको यस्तो देखियो पहिलो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको मुनाफा ७ दशमलव ८२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा पनि क्रमशः १७ दशमलव ६९ प्रतिशत र ७ दशमलव ६७ प्रतिशतले खुम्चिंदा खुद नाफा पनि प्रभावित भएको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ६२ दशमलव ८५ प्रतिशतले बढेकोे छ ।अघिल्लो आर्थिक वर्षमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको बैंकले यस त्रैमासमा बढाएर १ अर्ब २० करोड रुपैयाँ पुराएको छ ।

SKYWELL
Crest

बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ छ ।बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१ रुपैयाँ ०३ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS