काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते, सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेप खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।