Connect IPS
IME Life

नेपाल क्लियरिङ हाउसको संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्मार्ट च्वाइसले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको दुई लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलामीमा आवेदन दिने आज अन्तिम हो ।

इच्छुक लगानीकर्ताले आज कार्यालय अवधिसम्ममा यसमा आवेदन दिन सक्नेछन्। कम्पनीले असोज २० गतेबाट प्रतिकित्ता न्यूनतम मूल्य ३ सय ५० रुपैयाँमा यो शेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर त्यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् ।

Prabhu
Crest

यसमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । उक्त बोलपत्र कात्तिक २५ गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग काठमाडौंमा खोलिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS