IME Life New

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विकास बैंकले आज आज (कार्तिक २१ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।बैंकले निक्षेपमा १ दशमलव ७५ प्रतिशतदेखि ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ ।

त्यस्तै, बैंकले मुद्धती निक्षेपमा ७ देखि ८ प्रतिशत नयाँ खाता र रि न्यू तर्फ ७ दशमलव ५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS