काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३६ पैसा रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ९४ पैसा रहेको छ ।